I m now.

cpnexg/kali

Freshman
Ya,
Check Mother Fucker Google मा नाम

थाहा छैन् कै तलाई न दे मलाइ भाऊ

Rap हान्छस् गेडा जस्तो होइन तेरो ठाउँ

जा गाउँ भौसी चरा फाल्दै छु म दाउ
Ya,
सोच्दै वस, खोज्दै वस तेरो हु म बाउ

Youtube‌ मा नि search गर cpnexg नाउ
Ya,
कैले भन्छस् हान्छु कट्टा कैले भन्छ वम।
सक्छस् भने रोक जाठा कती छ दम।
 
Top